२०८० चैत्र १५ , बिहिवार

‘द लुलो रोज‘ नामको १७० क्यारेटको दुर्लभ गुलाबी हिरा भेटियो

सुनाखरी न्युज  / एजेन्सी  – दुर्लभ हिराको खोजी गरेका छन जसलाई पछिल्लो ३०० वर्षको १७० क्यारेटको गुलाबी हिरालाई लुलो रोज नाम दिइएको छ । हाल यो शुद्ध रुपमा छ । अब यसको कटिङ र पोलिसिङ बाँकी छ । य ति गर्दा यसको तौल करिब ५० प्रतिशतसम्म घट्नेछ । त्यसपछि यो हिराको सही मुल्यबारे अन्दाज लगाउन सकिनेछ ।

 

यो दुर्लभ गुलाबी हिरालाई ‘द लुलो रोज’ नाम यसकारण दिइयो किनभने यसको पत्ता लुलो खानीमा भएको हो अंगोलामा यो हिरालाई अष्ट्रेलियन कम्पनीका उत्खननकर्मीले भेटेका हुन ।यो हिराको खबर पाएपछि अंगोलाको सरकार र उत्खनन कम्पनी असाध्यै खुसी छ ।

 

 

अंगोलाको मिनरल रिसोर्समन्त्री दियामन्तीनो अजेवेदोले द लुलो रोजको खोज एक रेकर्ड भएको बताएका छन् । यो हिरालाई अन्तरराष्ट्रिय स्तरमा टेन्डर गरेर बेचिनेछ । अहिले यसको कटाई, छँटाई र पोलिसिङ बाँकी छ ।