२०८१ बैशाख ११ , मंगलबार

सुरक्षा निकाय र प्रशासनिक नेतृत्वमा तिवारीको तदारुकता

सुनाखरी न्युज/ काठमाडौं । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी दुर्घटना स्थलमा आफै खटेर सुरक्षा निकाय र प्रशासनिक नेतृत्वको समन्वयमा उद्धार एवम् विपदको समयमा सडक अवरोध हटाउने कार्यमा तदारुकता देखाई आफ्नो कार्य कुशुलता प्रस्तुत गर्नु भएको छ ।

 

यस प्रदेशमा कार्यरत समयावधिभर सम्भव भएसम्मका स्थानमा Post Crash Response मा स्वयम् खटिई गई Victim Rescue लाई प्रभावकारी तरीकले सम्पन्न गरियो भने अन्यत्र पनि जिल्लास्थित सुरक्षा निकाय र प्रशासनिक नेतृत्वको समन्वयमा उद्धार एवम् विपदको समयमा सडक अवरोध हटाउने कार्यमा तदारुकता रह्यो । यस क्रममा दशवटै जिल्ला पुगी सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धी जिल्ला सम्मेलन सम्पन्न गरी सरोकारवाला पक्षको सहभागितामा प्रतिबद्धता पत्र र कार्ययोजना तयार पारी प्रत्येक महिना समिक्षा वैठक बसी समन्वयात्मक रुपमा लागु गरियो भने प्रदेश सम्मेलन र पालिका सम्मेलनको लागि प्रतिबद्धता पत्र र कार्ययोजनाको खाका तयार पारियो।

 

सन् २०३० सम्म सडक दुर्घटनाबाट हुने मृत्युलाई ५०% (Vision 50) मा झार्ने र सन् २०५० सम्म शुन्य (Vision Zero) मा झार्ने लक्ष्य अनुरुप रणनीति तर्जुमा गर्न यी प्रयासहरु लक्षित रहे। #Safe Road Safe Karnali को लक्ष्यलाई पुरा गर्न Behavioral, Road Infrastructure र Vehicle Safety को पक्षमा ध्यान दिने रणनीति लिईयो। व्यवहारिक पक्षमा सुधारका लागि Education, Training र Publicity Campaign मा जोड दिइयो। Self Communicating र Forgiving Roads को अवधारणा अनुरुप सडक डिभिजन कार्यालयहरुसँग मिली कर्णालीका सडकहरुमा Crash Barriers, Cat Eye, Convex Mirrors, Road Signs र Signals राख्ने कार्य भयो र क्रमशः हुने गरी व्यवस्था हुन सकेको छ ।

 

#Streets For Life, #Love30, #Save Kids Lives, #Speak Up #Pedestrian Safety #Road Safety Week #Road Safety School Awareness Program #Cycle Cities #Cities4Children #Commit2Act #Impaired Driving Prevention #Safe to School-Safe to Home (S2S-S2H), #Clean Roads Initiative to #Beat Plastic Pollution #Love30 Photo Contest #Road Safety Quiz Contest #Road Safety Oratory Competition लगायतका सिर्जनात्मक कार्यक्रम मध्ये केही सम्पन्न गरियो भने केही सञ्चालनको लागि तयारी गरियो।

 

मा प से गरी सवारी चलाउनेलाई प्रशिक्षण दिने व्यवस्था, स चा अ प प्राप्त गर्नेलाई प्रशिक्षण, राजनीतिक नेतृत्व र प्रशासनिक नैतृत्वलाई Road Safety Sensitization Briefing कार्यक्रम सम्पन्न गरियो। छाडा पशु चौपाया व्यवस्थापनको लागि प्रदेश सरकार र पालिकासँग समन्वय गरी काम अगाडि बढिरहेको छ भने विरेन्द्रनगरको Parking Map तयार गर्नको लागि विज्ञहरुसँग सहकार्य भईरहेको छ । प्रदेशको Road Crash Map र Black Spot Mapping को लागि काम भईरहेको छ। विगत ३ बर्षको दुर्घटना तथ्यांक विश्लेषण गरी संचार माध्याम मार्फत जनमानसमा जानकारी गराईयो। सुरक्षाकर्मी र स्वाश्थ्यकर्मीलाई लक्षित गरी Post Trauma Care (PTC) Training सञ्चालनको तयारी भयो भने सबै ट्राफिक प्रहरी कार्यालय र सवारी साधनमा First Aid Kits राख्नको लागि व्यवस्था भएको छ। प्रदेश जनस्वाश्थ्य निर्दैशनालयसँग मिली RTA सम्बन्धी Research प्रकाशन हुने क्रममा छ भने Transport Engineering का विद्यार्थीहरुसँग मिली Research गर्ने तयारी भएको छ ।

 

कार्यालय परिसरमा फलफुलका विरुवा रोपियो। कार्यालयमा पानीको व्यवस्था गरियो। जनगुनासोहरुलाई सम्बोधन गरियो । प्रहरीको व्यवहारमा सुधारको लागि तालिम प्रशिक्षण र ब्रिफिङ्ग गरियो । प्रहरीलाई प्रभावित गर्न खोज्ने चालक, सहचालक र अर्काको परीक्षा दिनेलाई कानुनी कारवाहीको दायरामा ल्याईयो। VRU (Motorcyclist, Pedestrian, Cyclist र Public Transport Users) को सुरक्षाको लागि विविध कार्यक्रम र सचेतनामुलक कार्यक्रम सञ्चालन गरियो । गत आ. ब. को पछिल्लो ६ महिनामा अघिल्लो ६ महिना भन्दा कम दुर्घटना हुनु हाम्रो संयुक्त प्रयासको प्रतिफल हो । यातायात व्यवस्था कार्यालयबाट दिईने सेवाहरुलाई भरपर्दो र पारदर्शी बनाउन प्रयास भयो भने सवारी चालक अनुमति पत्र वितरण कार्यलाई व्यवसायिक र प्रभावकारी बनाईयो ।

 

प्रहरी कर्मचारीलाई समान व्यवहार र कर्मचारीको गुनासो सुन्ने संयन्त्र प्रभावकारी बनाईयो। काज खटाउने कार्यलाई व्यवस्थित गरियो । भाडामा रहेको कार्यालय भवनलाई आफ्नै कार्यालयमा बस्ने गरी व्यवस्था मिलाईयो भने अन्यत्र पनि जग्गा प्राप्ति र निर्माण कार्य भयो । Smart Traffic Policing को अवधारणा अनुरुप CCTV, Radar Gun, Breathlizer लगायतका साधन प्राप्त गरियो । अटोको भाडादर कायम गरियो भने सार्वजनिक सवारीको भाडादर कायम गर्ने काम अन्तिम चरणमा छ। स्थानीय चुनावमा हुम्लामा खटी गई सो कार्यलाई सफल पार्न सहयोग गरियो।

 

सम्भव भएसम्मका स्थानमा Post Crash Response मा स्वयम् खटिई गई Victim Rescue लाई प्रभावकारी तरीकले सम्पन्न गरियो भने अन्यत्र पनि जिल्लास्थित सुरक्षा निकाय र प्रशासनिक नेतृत्वको समन्वयमा उद्धार एवम् विपदको समयमा सडक अवरोध हटाउने कार्यमा तदारुकता रह्यो । यस क्रममा दशवटै जिल्ला पुगी सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धी जिल्ला सम्मेलन सम्पन्न गरी सरोकारवाला पक्षको सहभागितामा प्रतिबद्धता पत्र र कार्ययोजना तयार पारी प्रत्येक महिना समिक्षा वैठक बसी समन्वयात्मक रुपमा लागु गरियो भने प्रदेश सम्मेलन र पालिका सम्मेलनको लागि प्रतिबद्धता पत्र र कार्ययोजनाको खाका तयार पारियो। सन् २०३० सम्म सडक दुर्घटनाबाट हुने मृत्युलाई ५०% (Vision 50) मा झार्ने र सन् २०५० सम्म शुन्य (Vision Zero) मा झार्ने लक्ष्य अनुरुप रणनीति तर्जुमा गर्न यी प्रयासहरु लक्षित रहे। #Safe Road Safe Karnali को लक्ष्यलाई पुरा गर्न Behavioral, Road Infrastructure र Vehicle Safety को पक्षमा ध्यान दिने रणनीति लिईयो।

 

व्यवहारिक पक्षमा सुधारका लागि Education, Training र Publicity Campaign मा जोड दिइयो। Self Communicating र Forgiving Roads को अवधारणा अनुरुप सडक डिभिजन कार्यालयहरुसँग मिली कर्णालीका सडकहरुमा Crash Barriers, Cat Eye, Convex Mirrors, Road Signs र Signals राख्ने कार्य भयो र क्रमशः हुने गरी व्यवस्था हुन सकेको छ ।