२०८१ बैशाख ८ , शनिवार

आइएमई पेबाट उडान टिकटमा सर्वाधिक क्यास ब्याक सँगै अतिरिक्त रू.२०० छुट

सुनाखरी न्युज/ काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित“आइएमई पे”ले हवाई उडान टिकटमा यहीँ श्रावण ४ गतेदेखि पुनःबोनस अफर ल्याएको छ।

 

पहिलो पटक आइएमई पे एपप्रयोग गर्ने ग्राहकवापहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरुले आइएमई पे एपमार्फत हवाइ उडान टिकट काट्दा सर्वाधिक क्यास ब्याकको साथै अतिरिक्तरू.२०० बोनस पनिप्राप्तगर्ने गरी स्किम तयार गरिएको छ । पहिलो पटक आइएमई पे एपप्रयोग गर्ने ग्राहकहरूवापहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्नेग्राहकहरूमात्रयो स्किममा सहभागीहुन सकुनुहुनेछ ।

 

आइएमई पेको बारेमाः
नेपालको पहिलो भुक्तानी सेवाप्रदायकआइएमई डिजिटल सोलुसन लिमिटेडद्वाराप्रवद्र्घितआइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवाप्रदायक हो । “आइएमई पे”आइएमईग्रुप डिजिटल वित्तिय सेवाप्रदायकअन्तर्गतको एक उत्पादनहो । नेपाल राष्ट्र बैंकको भुक्तानीतथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यम बाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

 

आइएमई पे मोबाईल वालेट मार्फत सेवाग्राहीआफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्नअनलाइनतथा स्थलगत स्टोरहरुमात्तच् स्कान गरी भुक्तानगर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तानगर्न मिल्ने सेवाप्रदानगर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ ।

 

आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपालीतथान्यून बैंकिङ सुबिधाप्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँचउपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्यलिएको छ । २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एपतथाएजेन्टहरु मार्फत आइएमई पेले विद्युतीयभुक्तानी सेवाप्रदानगर्न सफल छ ।