२०८१ बैशाख १३ , बिहिवार

फोटोन अमार्क काठमाडौँमा

सुनाखरी न्युज/ काठमाडौं । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एम.ए.डब्लु वृद्धी कमर्सियल भेहिकल प्रा.लिले नेपालमा मिनीट्रक अमार्क ल्याएको खुलासा भएको छ ।

 

केहि समय आगाडी मात्र काठमाडौँमा अमार्क देखिए पछी हामीले कम्पनि संग उक्त गाडीको विषयमा उक्त गाडीको विषयमा सोधेका थियौं, कम्पनिले अहिलेनै उक्त गाडीको बिषयमा केहि बताउन नमिल्ने, छिटै बजारमा औपचारिक रुपमा गाडी बिक्रि सुरुवात भए पछी मात्र गाडीको बिसयमा बताउन सकिने जनाएको छ ।

 

कम्पनीले केहि वताउन नचाएतापनि गाडी हेरेर हामी अनुमान गर्न सक्छौकि आकर्षक र फोटोनको आफ्नो शक्तिशालि पहिचान लाइ आमार्कले झन उचाईमा पुराउने छ ।