२०८१ बैशाख १३ , बिहिवार

भिभोको भी र वाई शृङ्खला अन्तर्गतका केहि उत्कृष्ट स्मार्टफोनहरू

सुनाखरी न्युज/ काठमाडौं । विश्वको अग्रणीस्मार्टफोन ब्रान्डभिभोले नेपालमावाई देखि भीसिरिज सम्मका विविधपोर्ट फोलियो मार्फत ग्राहकहरुलाई स्मार्टफोन छनोटहरूको लागि धेरै विकल्पहरु प्रदान गर्दै आइरहेको छ।

 

ब्रान्डले आफ्नो स्मार्टफोनमा आधुनिक क्यामेरा प्रविधि र नवीनताका साथ बजारमा राम्रो पकड बनाएको छ। सबै भिभो स्मार्टफोनहरू अत्याधुनिकप्रविधिका साथ डिजाइन गरिएका छन् जसले उत्कृष्ट कार्यसम्पादन मार्फत ग्राहकको अनुभववृद्धि गर्दछ । स्मार्टफोनको बारेमाथप कुरा गर्दा, भिभो वाई सिरिजका फोनहरु ग्राहकहरूका लागि किफायती मूल्यहरूमा अद्वितीय फ्ल्यागशिप अनुभवप्रदान गर्नमा केन्द्रित छ। अर्कोतर्फ, भीसिरिज नवीन क्यामेरा प्रविधि, शक्तिशाली कार्य सम्पादन र उत्कृष्ट अनुभव समावेश भएको स्मार्टफोनहरुहुन् ।

वाई र भीश्रृंखला अन्तर्गतका उत्कृष्ट उत्पादनहरू
वाई५५ वाई५५ एकशक्तिशालीप्रोसेसर र क्यामेरा भएको वाईसिरिजअँतर्गत हालै सार्वजनिकभएकोस्मार्टफोन हो । यसमा ५० एमपी एचडी ट्रिपल क्यामेरा मोड्युल छ जसबाट डबल एक्सपोजर र अल्ट्रा स्टेबल भिडियो लिन सकिन्छ। यसमाभएको स्न्यापड्रेगन६८०प्रोसेसर बाट सहजै गेमिङ वा स्ट्रिमिङ गर्न सकिन्छ । यो ५००० एमएएच ब्याट्रीको साथ आउँछजसलाई ४४वाटफ्ल्यासचार्जले समर्थन गरेको छ । यो उपकरण रु ३३,९९९ मा देशभर उपलब्ध छ ।

वाई३३एसःवाई३३एस एक उत्कृष्ट डिजाइन गरिएको स्मार्टफोन हो जसलाई नेपालका ग्राहकहरूले धेरै रुचाएकाछन् । यसमा शार्प र अल्ट्रा–क्लियर फोटो ग्राफीको लागि५०एमपी रियरक्यामेरा र १६एमपी सुपर नाइट सेल्फीक्यामेरा रहेको छ। यसमा ५०००एमएएच ब्याट्रीमार १८वाट फास्ट चार्जछ। एक्सटेन्डेड र्याम २.० को साथयसको ८जीबी र्यामलाई४जीबी सम्म बढाउन सकिन्छ । योस्लिम र ट्रेंडी स्मार्टफोन मात्ररु२९,९९९ मा उपलब्ध छ।

 

वाई२०एसःएक शानदार र आधुनिक डिजाइन भएको यो स्मार्टफोनमा ५००० एमएएच ब्याट्री, १८ वाट फ्ल्यासचार्ज टेक्नोलोजी र एआई पावर सेभिङ टेक्नोलोजी रहेको छ । १३एमपी रियर क्यामेराले फेस ब्यूटी, पोट्र्रेट लाइट इफेक्ट र फिल्टर जस्ता विशेषताहरू समावेश छन्। यो स्मार्टफोनले मल्टि–टर्बो ३.० र अल्ट्रा गेम मोड मार्फत सिमलेस अनुभवप्रदानगर्दछ । यो मात्ररु २५,४९९मा उपलब्ध छ ।वाई२१ःवाई२१८.०एमएमस्लिम बडी भएको स्लिम र स्टाइलिश स्मार्टफोन हो । यसमा १३ एमपी रियर क्यामेरा र ८ एमपी सफ्टलाइट फ्रन्ट क्यामेरा छ जसमापोट्र्रेटमोड, एचडीआर स्मार्ट इमेजिङ र पोज गाइड लगायत विशेषताहरु छन् ।यसमा ५०००एमएएच ब्याट्री र १८वाटफास्ट चार्जछ। यो मात्ररु २२,९९९मादेशभर उपलब्ध छ ।

 

भी२३फाइभजीः भिभो भी२३फाइभजी एक मास्टरपीसहो जसले आफ्नो रंग परिवर्तन हुनेविशेषताको कारण उद्योगमा तरंगहरू मच्चाएको छ। यसमाभएको रंग परिवर्तनहुने फ्लोराइट एजी डिजाइन प्रविधिको कारणयो रंग परिवर्तन सम्भव हुन्छ। यसबाहेक, भी२३ फाइभजीमा उच्च रिजोल्युसनको५०एमपी अटोफोकश पोट्र्रेट सेल्फी क्यामेरा र अगाडि ८एमपी वाइड–एंगलक्यामेरा छ जसलेउत्कृष्ट र एचडीतस्वीरहरु खिच्छ। पछाडिको क्यामेरामाजीडब्लू१इमेज सेन्सरको साथ ६४ एमपी रियर क्यामेरा छ जसले प्रशंसनीय प्रकाश संवेदनशीलता प्रदान गर्दछ। यसमा ४२००एमएएच ब्याट्री र ४४वाट फ्ल्यासचार्ज रहेको छ जुनमात्ररु ५५,९९९ मा उपलब्ध छ ।
यदि तपाइँ आफ्नो आवश्यकता अनुरुपका स्मार्टफोनखोज्दै हुनुहुन्छ भने भिभोसंग तपाइँको लागि धेरै उत्कृष्ट विकल्पहरू उपलब्ध छन् । तपाईंले यी विकल्प मध्ये बाट फोनहरू छनौट गरी नजिकको रिटेल च्यानलहरू तथा ई–कमर्स साइट मार्फत खरिद गर्न सक्नुहुन्छ।