२०८० चैत्र १५ , बिहिवार

उपसभामुख पुष्पा भूसालले शपथ लिँदै

सुनाखरी न्युज/ काठमाडौं –

शुक्रबार उपसभामुखमा निर्वाचित भएकी पुष्पा भूसालले आइतबार दिउँसो ४ बजे शपथ हुने भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा हुने कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले भूसाललाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।