२०८१ बैशाख ७ , शुक्रवार

विम्बल्डन २०२२ मा ओप्पो ब्रेकथु्र इन्स्पिरेसन अवार्ड जित्ने कार्लोस अल्काराजलाई बधाई

सुनाखरी न्युज/ काठमाडौं । यस वर्षको विम्बल्डन समापन हुँदै गर्दा, द अल इङ्गल्याण्ड लन टेनिस क्लब र ओप्पो (लगातार चौथो वर्ष विम्बल्डनको ग्लोबल पार्टनर) ले पन्ध्र दिनमा खेलकुदको उत्कृष्टतालाई मान्यतादिएका छन् । टेनिस स्टारहरूको अर्को पुस्तालाई मात्रनभई स्ट्यान्ड र घरमा रहेका फ्यानहरूलाई पनि प्रेरणा दिनेहरूलाई हेर्दै, आजअनावरण गरिएको ओप्पो ब्रेकथ्रु प्रेरणा पुरस्कारका विजेता – कार्लोस अल्काराजबनेका छन् ।

ओप्पो ब्रेकथु्र इन्स्पिरेसन अवार्ड विजेताकार्लोस अल्काराज्

 

टेनिसमा सबैभन्दा रोमाञ्चकयुवा खेलाडी मध्ये एकको रूपमा सम्मानित, १९–वर्षीय खेलाडीले यस वर्ष चार एटीपी एकलउपाधिजितेका छन् र हालविश्वमाउनको करियर उच्च स्थानमा छ । ओप्पोको नयाँ ब्रान्ड प्रस्ताव, ‘इन्स्पिरेसन अहेड’ सँग जोडिएको, यस वर्षको अवार्डले टेनिस प्रतिभाको शिखरमा रहेकातीखेलाडीहरूकोे कठिन प्रयासलाई पहिचानगर्न केन्द्रितभएको छ । उत्कृष्टको बिरूद्ध प्रतिस्पर्धा गर्नु संघर्ष र प्रतिकूलताको साथ आउँदछ, र अवार्ड च्याम्पियनजसले लगनशील र सकारात्मक दृष्टिकोणका साथउत्कृष्ट प्रदर्शन गरेका छन् ।

ओप्पोका उपप्रमुख तथा ओप्पो ग्लोबल मार्केटिङ्गका प्रमुख विलिय मलिउले आफ्ना विचार राख्दै भन्नुभयो “ईन्सिपिरेसन अहेड को अर्थ हो हामी अगाडि बढ्दै गर्दा आत्मविश्वास र शालीनता देखाउनु । यसले हामीलाई अप्ठ्याराहरुलाईबहादुरी र स्थिरतालाई तोड्दै दृढ र सुन्दर रहनप्रोत्साहन दिन्छ । खेलकुदहरुमा सहभागीहुनु ओप्पोको लागिपारस्परिक रूपमा प्रेरणादायी भावनाव्यक्तगर्न टेक्नोलोजीको नवीनअनुभवहाम्राविश्वव्यापीप्रयोगकर्ताहरू समक्ष पु¥याउन एक उत्तममाध्यमबनेको छ । विम्बल्डनका प्रसारण संवाददाताहरूको प्यानलद्वारा छनोट गरिएका फाइनलिस्ट यस वर्ष द च्याम्पियनसिपमाप्रतिस्पर्धा गर्ने टेनिस स्टारहरूबाट छनोट भएकाथिए ।

ओप्पो ब्रेकथ्रु इन्स्पिरेसन अवार्ड २०२२ को विजेताको ताजलगाउने दौडमा अन्तिमविजेताकार्लोस अल्काराजसँगै जाननिकसिन्नर, तातजानामारिया र हार्मोनी ट्यानथिए । विश्वभरका फ्यानहरूसँग ८ जुलाईमामतदानको समापनसँगै प्रतिस्पर्धामा सबैभन्दा बढी प्रेरित गर्ने टेनिस खेलाडीलाई मतदानगर्ने अधिकार थियो । नयाँ आधार तोड्नु र विश्वभरका मानिसहरू लाई प्रेरणा दिनु ओप्पोको मुख्यविशेषताहो । ओप्पो ब्रेकथु्र इन्स्पिरेसन अवार्डले तीमूल्यमान्यतालाई आत्मसातगर्ने टेनिस स्टारहरूलाई स्वीकार गरेको यो नैतिकताको उदाहरण हो । विम्बल्डनको सेन्टर कोर्टको एक्लेक्टिक १०० वर्षको विरासतलाई निरन्तरता दिनका लागि भविष्यका टेनिस स्टारहरूलाई प्रेरणा दिने मार्ग हो, यसलाई विश्वको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताको रूपमा मान्ने गरिएको छ ।

 

ओप्पोको बारेमा
ओप्पो एक अग्रणी विश्वव्यापी स्मार्ट उपकरण ब्रान्ड हो । सन् २००८ माआफ्नो पहिलो मोबाइलफोन – “स्माइली फेस” लन्च गरेदेखि नै, ओप्पो सौन्दर्य सन्तुष्टि र नवीनप्रविधिको उत्तम समन्वयको लागिबजारमाविभिन्न स्मार्ट उपकरणहरु ल्याईरहेका छन् । आज, ओप्पोले फाइन्ड एक्स र रेनो सिरिजको नेतृत्वका साथ रहेका स्मार्ट उपकरणहरू बाहेक कलरओएस अपरेटिङ सिस्टम, ओप्पो कलाउड र ओप्पो+ जस्ता इन्टरनेट सेवाहरू पनिओप्पोद्वारा उपलब्ध गराइएको छ । ओप्पो६० भन्दा बढी देश र क्षेत्रहरूमा सक्रिय छन् र ओप्पोका ४०,००० भन्दा बढी कर्मचारीहरू विश्वभरकाग्राहकहरूको लागि राम्रो जीवनसिर्जनागर्न समर्पित छन् ।

विम्बल्डनको बारेमा
च्याम्पियनसिप, विम्बल्डन, चार टेनिस ग्रान्ड स्लाममध्ये सबैभन्दा पुरानो र घाँसे मैदानमा खेलिने एक मात्रखेलहो । द अल इङ्गल्याण्ड लन टेनिस क्लबद्वारा व्यवस्थित र क्लबको मैदानमामञ्चनगरिएको, विम्बल्डनले सन् १८६८ मानिजी सदस्यहरूको क्रोकेट क्लबको रूपमाआफ्नो उत्पत्तिबाट विश्वको वार्षिक खेलकुदमध्य सबैभन्दा ठूलो र सबैभन्दा सम्मानित ब्रान्डहरुमध्ये एकको रुपमाविकसितभएको छ ।

www.wimbledon.com मा जानुहोस् र सबै सामाजिक मिडिया प्लेटफर्महरूमा @wimbledon लाई पछ्याउनुहोस् ।