२०८१ बैशाख १३ , बिहिवार

प्रभु लाइफइन्स्योरेन्स र महालक्ष्मी लाइफइन्स्योरेन्स बीच मर्जरको सम्झौता

सुनाखरी न्युज/ काठमाडौं –

प्रभु लाइफइन्स्योरेन्स लिमिटेड र महालक्ष्मीलाइफइन्स्योरेन्स लिमिटेड बीचबिहीबार मर्जरमाजाने सम्झौतामा हस्ताक्षर भएको छ ।

 

काठमाडौंमा एक कार्यक्रमकाबीचप्रभु लाइफइन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समितिअध्यक्ष सुभाषअमात्य र महालक्ष्मीलाइफइन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समितिअध्यक्षमनोरञ्जन रमण शर्माले सो सम्झौतापत्रमाहस्ताक्षर गर्नुभएको थियो । दुवै कम्पनीको स्वाप रेसियो १ : १ अनुपातमाएक आपसमागाभिने छ भने मर्जर पछि कम्पनीको नामप्रभु महालक्ष्मीलाइफइन्स्योरेन्स लिमिटेड रहनेछ ।

 

मर्जर पछि सञ्चालक समितिको अध्यक्षमाहालकाप्रभु लाइफइन्स्योरेन्स लिमिटेडकासुभाषअमात्य र प्रमुखकार्यकारी अधिकृतमामहालक्ष्मीलाइफइन्स्योरेन्स लिमिटेडका रमेश कुमार भट्टराई रहने सम्झौताभएको छ । कार्यक्रममादुवै कम्पनीका सञ्चालक समिति र प्रमुखकार्यकारी अधिकृतको उपस्थिति रहेको थियो ।