२०८१ बैशाख ८ , शनिवार

“हवाई टिकट काटौं सुन चाँदी जितौं” योजनाको बम्पर उपहार विजेता सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं –

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेको“हवाई टिकट काटौं सुन चाँदी जितौं”योजना अन्तर्गत सुनको सीक्का जित्ने दुई जना भाग्यशाली विजेताको नाम घोषणा गरिएको छ ।

 

जस अन्तर्गत पहिलो दुइ साता को एक भाग्यशाली बिजेता श्री सन्देश श्रेष्ठ हुनुभएको छ भने दोस्रो दुइ साता को एक भाग्यशाली बिजेता श्री राम पुकार महतो हुनुभएको छ । दुबै जना विजेताले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौँर जनकपुरबाट काठमाडौँको हवाई टिकेट काट्नुभएको थियो । योजना अवधिभर हवाई टिकट काट्ने यात्रुहरु मध्य चाँदीको सिक्का र चन्द्रागिरि केबलकारको बिजेताको नाम आइएमई पेको फेसबुक पेजमा साप्ताहिक घोषणाअन्तर्गत घोषणा भइसकेको छ ।

 

जेठ १ बाट सुरु भएको यस योजनामा आइएमई पे मोबाईल वालेट एपमार्फत नेपालको कुनै पनि आन्तरिक उडान सेवाको हवाई टिकेट काट्नु भएका यात्रुहरु मध्य योजना अवधिभरी हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का जित्न सफल भएका छन् । उड्डयन सेवा अहिलेको समयमा सबैभन्दा बढ्तारूचाइएको यातायात माध्यम हुन पुगेको छ। आरमदायी र छिटो यात्रा गर्नको लागि अहिले कैयौँ यात्रुहरुले हवाई उड्डयन माध्यम नै रोज्छन्।

 

यस्ता यात्रुहरुले सहजताको निम्ति आइएमई पे एप जस्ता मोबाईल वालेट एपबाट घरमै बसी हवाई टिकट बुक गर्न मिल्छ। अझ बढी यात्रुहरुलाई हवाईयात्राका उत्साह प्रदान गर्न र पुराना यात्रुहरुलाई निरन्तरता दिन प्रेरित गर्न आइएमई पेले यस्तायोजनाहरुसार्वजनिक गर्दै आइरहेको छ ।

 

आइएमई पेको बारेमा

नेपालको पहिलो भुक्तानी सेवाप्रदायकआइएमई डिजिटल सोलुसन लिमिटेडद्वाराप्रवद्र्घितआइएमई पे मोबाईल वालेट एप एक विद्युतीयभुक्तानी सेवाप्रदायकहो। “आइएमई पे”आइएमईग्रुप डिजिटल वित्तिय सेवाप्रदायकअन्तर्गतको एक उत्पादनहो। नेपाल राष्ट्र बैंकको भुक्तानीतथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिमआइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवाप्रदानगर्ने पहिलो कम्पनीहो।

 

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राहीआफैले अथवाएजेन्टहरुकोमार्फत विभिन्नकिसिमको भुक्तानीकार्यहरु गर्न सक्नेछन। यसले व्यक्ति–व्यक्तिबीचमाहुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्नअनलाइनतथा स्थलगत स्टोरहरुमात्तच् स्कान गरी भुक्तानगर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथाकार्यालयकाबिलहरु भुक्तानगर्न मिल्ने सेवाप्रदानगर्दै आइरहेको छ। यस मोबाईल वालेटमा ब्याजतथाविभिन्नक्यासब्याकहरुको पनि सुबिधाउपलब्ध छ।

 

आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपालीतथान्यून बैंकिङ सुबिधाप्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँचउपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्यलिएको छ । २० लाखभन्दा बढीग्राहकहरुलाई सिधै मोबाईल वालेट एपतथाएजेन्टहरु मार्फत आइएमई पेले विद्युतीयभुक्तानी सेवाप्रदानगर्न सफलहुँदै आएकोछ ।