२०८१ बैशाख १३ , बिहिवार

शाओमी नेपालको उपभोक्ताहरु लाई मनसुन अफर

सुनाखरी न्युज / काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी नोट ११ सिरिज अन्तर्गत रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो छन्को कुनै पनि भेरिएन्टर शाओमी १२सिरिज अन्तर्गत शाओमी १२ र शाओमी १२एक्स ८ जीबी÷२५६ जीबी खरिद गर्ने उपभोक्ताहरु लाई लक्षित गरेर अमेजिंग मनसुन अफर सार्वजनिक गरेको छ ।

 

यो अफर अन्तर्गत उक्तमोडलका फोनहरु किन्नचाहने उपभोक्ताहरुले रेडमी इयरफोन रमी नेक्ब्यान्ड ब्लुटुथ प्रोको खरिदमा आकर्षक छुट पाउन सक्नेछन् । यस अफर अन्तर्गत शाओमीले रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो छन्को कुनै पनि भेरिएन्ट खरिद गर्ने उपभोक्ताहरुको लागि मात्र रु.१९९ मा रेडमी इयरफोन किन्न सक्ने व्यवस्था गरेको छ ।

त्यस्तै ८GB÷२५६GBको शाओमी १२ र शाओमी १२ एक्सको खरिदमा उपभोक्ताहरुले मी नेकब्यान्ड ब्लुटुथ प्रो मात्र रु. १४९९ मा पाउन सक्नेछन् ।

एसेसरिज र तिनीहरुको छुट पछिको खरिद मुल्य :

मोडल भेरिएन्ट बन्डल मुल्य छुटपछिको मुल्य
रेडमी नोट ११ सबै रेडमी इयरफोन ८९९ १९९
रेडमी नोट ११ प्रो सबै रेडमी इयरफोन ८९९ १९९
रेडमी नोट ११ प्रोफाइभजि सबै रेडमी इयरफोन ८९९ १९९
शाओमी१२÷१२एक्स ८ जीबी÷२५६ जीबी मीनेकब्यान्ड ब्लुटुथ प्रो ४०९९ १४९९