२०८१ बैशाख १३ , बिहिवार

सुनको मूल्य २०० ले घट्यो

सुनाखरी न्युज /काठमाडौं –

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मुल्य घटेको छ ।

 

हिजो तोलामा १०० रुपैयाँले घटेको सुनको मूल्य आज पुनः २०० रुपैयाँले घटेको छ आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार पाँच रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ ।

 

त्यस्तै, महासंघका अनुसार आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२७५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । जुन, हिजो ११ सय ८५ रुपैयाँ कायम थियो ।