२०८० चैत्र १५ , बिहिवार

ओप्पो ए ५७ र ओप्पो ए ७७ नेपाली बजारमा चाँडै आउँदै

सुनाखरी न्युज/ काठमाडौं । विश्वव्यापी रुपमा अग्रणी स्मार्टफोन ब्रान्डओप्पोले नेपालमाओप्पो ए५७रओप्पो ए७७सार्वजनिकगर्ने घोषणा गरेकोे छ ।यीदुई नयाँ स्मार्टफोनहरुलङ्ग लास्टिङ ब्याट्री, फ्ल्यास चार्जिङ र गुणस्तरीय बनावटका साथभरपर्दो र टिकाउ छन् ।यीफोनहरुको कार्यक्षमतामनोरञ्जन का साथै उत्कृष्ट फोटोग्राफीकालागि बेजोड छन् ।

 

ओप्पो ए – सिरिजहरू ओप्पोको एन्ट्री–लेभल मिड–रेन्ज बजेट स्मार्टफोनहरू हुन् । यो सिरीजमाआधारभूत सुविधाहरू जारी राख्दै अघिल्लो सिरीजकोे तुलनामाकेहीसुधारहरू गरिएका छन् । यसमाप्रिमियम टुडी (2D)डिजाईन र फ्ल्यागशिपमोडलहरूबाट ट्रिकल–डाउन टेक्नोलोजीप्रयोग गरेको छ । डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड–रेन्ज बजेट स्मार्टफोनमायो एक मात्रस्मार्टफोन हो । यस मोडेलहरुमाभरपर्दो गुणस्तर रगोपनीयता संरक्षणगर्ने सफ्टेवेयरहश्र पनि राखिएको छ ।

 

कम्पनीले नेपालमा ओप्पो ए७७र ओप्पो ए५७को लागि सार्वजनिक गर्ने मिति तोकेको छैन, यद्यपि यो फोन चाँडै नै सार्वजनिक हुनेछ । कम्पनीले चाँडै सोसल मिडिया ह्यान्डलहरू मार्फत यसको फिचर्स र स्पेकहरुको बारेमा जानकारी दिनेछ । यसको मोडेलहरुको बारेमा थप जानकारीको लागि ओप्पो नेपालको अफिसियल सोसल मिडिया ह्यान्डल फलो गर्नुहोला ।

ओप्पोको बारेमा :
ओप्पो एक अग्रणीविश्वव्यापी स्मार्ट उपकरण ब्रान्ड हो । सन् २००८ माआफ्नो पहिलो मोबाइलफोन – “स्माइली फेस”लन्च गरेदेखि नै, ओप्पो सौन्दर्य सन्तुष्टि र नवीनप्रविधिको उत्तम समन्वयको लागिबजारमाविभिन्न स्मार्ट उपकरणहरु ल्याईरहेका छन्।

 

आज, ओप्पोले फाइन्ड एक्स र रेनो सिरिजको नेतृत्वका साथरहेका स्मार्ट उपकरणहरू बाहेक कलर ओएस अपरेटिङ सिस्टम, ओप्पो कलाउड रओप्पो+जस्ता इन्टरनेट सेवाहरू पनि ओप्पोद्वारा उपलब्ध गराइएको छ। ओप्पो६० भन्दा बढी देश र क्षेत्रहरूमा सक्रिय छन् र ओप्पोका४०,००० भन्दा बढी कर्मचारीहरू विश्वभरकाग्राहकहरूको लागि राम्रो जीवन सिर्जना गर्न समर्पित छन्।