२०८१ बैशाख ७ , शुक्रवार

सुनको मुल्य प्रतितोला दुई सयले बढ्यो

सुनाखरी न्युज/ काठमाडौं –

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ ।

 

महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य १० रुपैयाँले बढेको । आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार आठ रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार तीन सय रुपैयाँ रहेको छ ।

 

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२८५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।