२०८० चैत्र १६ , शुक्रवार

३९५१५ मत सहित अग्रता बढाउँदै वालेन, २२२७० मतका साथ दोस्रोमा सिर्जना

सुनाखरी न्युज/ काठमाडौं ।

 

काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरका उम्मेदवार वालेन साहले ३९५१५ मत सहित अग्रता बढाउँदै लगेका छन् ।

 

 

यस्तै दोस्रोमा २२२७० मतका साथ दोस्रोमा सिर्जना श्रेष्ठ र तेस्रोमा केशव स्थापित छन् ।