२०७९ श्रावण २४ , मंगलबार

मेडिकल शिक्षा स्नातकोत्तर तहको विशेष परीक्षाको समय तालिका सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं – मेडिकल शिक्षाअन्तर्गत स्नातकोत्तर तहको विशेष परीक्षाको समय तालिका सार्वजनिक भएको छ। काउन्सिलले आज सार्वजनिक सूचना निकाल्दै परीक्षा यही माघ २१ र २२ गते इन्जिनियरिङ कलेज पुल्चोकमा हुने जनाएको छ।

हेर्नुहोस परीक्षाको समय तालिका