सुनाखरी न्युज/ काठमाडौं ।
पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप १० हजार २५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार १ सय ८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८२१२ तथा एन्टिजेन विधिबाट २०४२ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै १६ जनाको मृत्यु पनि भएको छ ।