२०७९ श्रावण २७ , शुक्रवार

रोकिएको काउन्सिलको परीक्षा माघ २१ र २२ गते हुने

सुनाखरी न्युज/ काठमाडौं – काउन्सिलको रोकिएको विशेष परीक्षा माघ २१ र २२ गते हुने मेडिकल शिक्षाअन्तर्गत स्नातकोत्तर तहको विशेष परीक्षा माघ यही २१ र २२ गते हुने भएको छ ।

 

परीक्षा इन्जिनियरिङ कलेजमा हुनेछ । पहिले नै आवेदन दिएका परीक्षार्थीले पुनः आवेदन फारम भर्नु नपर्ने नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।