२०७९ भदौ १ , बुधवार

काठमाडौं उपत्यकामा स्मार्ट लकडाउनसम्बन्धी अर्को आदेश जारी (सूचनासहित)

सुनाखरी न्युज/ काठमाडौं – काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी अर्को आदेश जारी भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले उस्तै प्रकृतिको आदेश जारी गरेका हुन् । मंगलबार मध्यरातिदेखि लागू हुने आदेशमा माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेला लगायतका गतिविधि गर्न रोक लगाइएको छ ।