सुनाखरी न्युज/ काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ६७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मुलुकभर १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै ५४७ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ।