सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदीय छानबिन माग गर्दै दायर रिट सर्वोच्चले दरपीठ गरिदिएको छ । रजिस्ट्रार नारायण पन्थीले अधिवक्ता माधवकुमार बस्नेतले दायर गरेको रिट दरपीठ गरिदिएका हुन् ।
पन्थीले यो रिट सर्वोच्च अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै दरपीठ गरिदिएका हुन् ।