२०७९ श्रावण २३ , सोमवार

सामसुङ्गले ल्यायो ग्यालेक्सी एस २१ एफइ ५ जि

सुनाखरी न्युज/ काठमाडौं – सामसुङ्गले २०२२ को आफ्नो पहिलो प्रमुख ग्यालेक्सी उत्पादन एस२१ एफइ ५ जि प्रस्तुत गरेको छ । ग्यालेक्सी एस २१ का प्रिमियम गुणहरुको भरपूर शक्तिभएको ग्यालेक्सी एस२१ एफइ ५ जिनयना भिराम डिजाइन, शक्ति शाली कार्य क्षमता, प्रो–श्रेणीको क्यामरा र कठिनाइ रहित इकोसिस्टम सम्पर्क क्षमताका साथ उपलब्ध छ ।

 

“ग्यालेक्सी एस२० एफइ प्रति दर्शाइएको अभूतपूर्व प्रेमलाई देखे पश्चात् हामीले ग्यालेक्सी एस२१ एफइ ५जिका साथ त्यही विरासत लाई अघि बढाएका छौं, जुन महानतम अनुभवप्रदान गर्नका लागि तयार पारिएको हो । सर्वोत्तम श्रेणीको त्रि–क्यामरा, ६.४ इन्च को एफएचडिका साथै अद्वितीइ एमोलेड डिस्प्ले, १२०हर्जको रिफ्रेस दर एवं शक्तिशालीप्रोसेसरयुक्तग्यालेक्सी एस२१ एफइ ५जिले युवाग्राहकहरुका लागि हरेक दिनअभूतपूर्व बनाउनेछ । ग्यालेक्सी एस२१ एफइको अलौकिन रङ्गहरु र डिजाइनले उपभोक्ताहरुको मन मुटु पक्कै जित्नेछ ।”सामसङ मोबाइल नेपालकाबिजिनेस प्रमुख प्रणय रत्न स्थापितले बताउनु भयो ।

 

उच्च श्रेणीको क्यामरा
ग्यालेक्सी एस२१ एफइ ५जिमा सर्वोत्तम श्रेणीको तीनवटा क्यामरा जडान गरिएको छ, जसले तपाईंको सामाजिक सञ्जाललाई चकाचक बनाउनेछ । यसको पृष्ठ भागमा उच्चतम श्रेणीको १२ एमपि (युडब्लु) +१२ एमपि (डब्लु) +८ एमपि (टेलि) क्यामरा रहेका छन्, जसबाट चहकिलो एवं अद्भूतफोटोहरु खिच्न सकिन्छ । अल्ट्रा वाइड लेन्सले सविस्तार सबैलाई एउटै फ्रेममा समेटिदिन्छ । यसैगरी ३२ एमपिक्षमताको अग्र क्यामराको सहायताले अद्भूतनयनाभिराम सेल्फिहरु खिच्न सकिन्छ । प्रो–श्रेणीको क्यामरा प्रणालीमा अभूतपूर्व अनुभव दिलाउने दोहोरो रेकर्डिङ्ग, पोर्टे«ट मोड, विस्तारित रात्रीमोड र ३० गुनासम्मनजिकजूमसुविधाहरु रहेका छन् ।

 

उच्च श्रेणीको पावर हाउस
ग्यालेक्सी एस२१ एफइ ५जिमा सुन्दर ६.४ इन्चको एफएचडि प्लस डाइनामिक एमोलेड २ह् डिस्प्ले रहेको छ, जुनअत्यन्त सजिलो १२० हर्ज रिफ्रेस दर, २४० हर्ज टच स्याम्प्लिङ्ग दरयुक्त छ र यसका साथै यसमाअद्वितीयएवं सिल्की सजिलो स्क्रोलिङ्गअनुभवको लागिएआइमाआधारित ब्लु लाइट नियन्त्रण छ जसले आँखालाई बिझाउनदिंदैन । यस्तै ५एनएमएक्जिनस २१०० प्रोसेसर र ४५०० एमएएच ब्याट्री भएको ग्यालेक्सी एस२१ एफइ ५जिले अधिकतमउच्चगति र निर्वाध कार्य क्षमताको सुनिश्चितताप्रदानगर्दछ । यो ताररहितपावर शेयर र ताररहित छिटो चार्ज हुने २.०का साथउपलब्ध छ र यसले २५वाटतीव्र चार्जलाई साथ दिन्छ । आइपि ६८ रेटिङ्गले स्मार्टफोनलाई धुलो र पानीप्रतिरोधकबनाएको छ । ग्यालेक्सी एस२१ एफइ ५जिदिनभर चल्ने ब्याट्री, ५ जि र वाइफाइ ६ सम्पर्क क्षमताका साथउच्चतमशक्ति, गति र कार्य क्षमतासहितउपलब्ध छ ।

 

मेमोरीका प्रकारहरु, मूल्य र उपलब्धता
ग्यालेक्सी एस२१ एफइ ५जिग्राफाइट, लाभेन्डर, र अलीभगरीतीनरङमा उपलब्धछ। ग्राहकहरुले ग्यालेक्सी एस२१ एफइ ५जिको ८+२५६ जिबिभ्यारियन्ट ने.रु. ८९,९९९मा खरीदगर्न सक्नेछन् ।यो फोन सामसङकासिमित ब्राण्ड स्टोरतथारिटेल स्टोरहरुबाटखरिद गर्न सकिने छ ।