२०७९ श्रावण २७ , शुक्रवार

आइएमई फाउन्डेसनद्वारा छात्रवृत्ति आह्वान

सुनाखरी न्युज/ काठमाडौं – सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ जीएमई कोरियाको सहकार्यमा आइएमई फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा स्नाकोत्तर(ःबकतभचक ष्ल कयातधबचभ भ्लनष्लभभचष्लन) अध्ययनका लागि छात्रवृत्तिआह्वानगरेको छ ।

यो सूचना प्रथमपटक प्रकाशित भएको मिति पुस २८, २०७८ देखि एक (१) महिनाभित्र इच्छुक व्यक्तिहरूबाट आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) सहित तपसिलमा उल्लेखित ठेगानावा इमेल मार्फत दरखास्त आह्वान गरिएको छ । जम्मा दुई (२) जनालाई प्रदान गरिने उक्त छात्रवृत्ति अन्तर्गत प्रति व्यक्ति वार्षिक १० हजार अमेरिकन डलरका दरले छात्रवृत्ति रकमप्रदान गरिनेछ । सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा कम्तिमा स्नातक उतीर्ण इच्छुक जो कोहिले छात्र वृत्तिका लागि आवेदनदिन सक्नेछन् । कोरियामा अध्ययनरत रहँदा जीएमई कोरियामा स–शूल्क इन्टर्न सीपको अवसर प्राप्तहुने छ भने अध्ययनको समाप्ति पछि कम्तीमा दूई वर्ष जीएमई कोरियामा पूर्णकालिन आवद्व हुनु पर्नेछ। यसका अतिरिक्त कोरियामा स्नाकोत्तर अध्ययन गर्ने छात्र÷ छात्राहरूलाई प्राध्यापकहरू सँग ल्याबमा काम गर्ने अवसर समेत प्राप्तहुने सम्भावना रहन्छ।

रितपूर्वक प्राप्तहुन आएका आवेदकहरू मध्ये बाट छनोटमा परेकालाई अन्तर्वार्ताको अवसर प्रदानगरिनेछ । छनोटमा परेका छात्र÷छात्राहरुले सम्बन्धित निकायबाट लिनुपर्ने इजाजत स्वयम् आफैँ लिनुपर्नेछ । पढाईमाअब्बल, नेतृत्वक्षमताएवम् अतिरिक्त क्रियाकलापमा विशेषरूचि राख्ने आवेदकलाई उच्च प्राथमिकता दिइनेछ । छात्रवृत्ति सँग सम्बन्धित संघ÷संस्थाहरूबाट कम्तीमाएक÷एकजनाको प्रतिनिधित्व हुनेगरी कम्तीमा पाँच सदस्यीय छात्रवृत्ति छनोट समिति गठन गरिनेछ र यस सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार सोहि समितिमा निहित हुनेछ ।

 

 

Scholarship Call by IME Foundation

To Mr. Editor,

With the aim of producing skilled manpower in the field of information technology, IME Foundation, in collaboration with GME Korea, invites scholarships for postgraduate study in Software Engineering at any of the universities in Korea.

The application is invited through the address or email mentioned in the details within a month from the date of First notice issued on 28thPoush 2078.

The Scholarship has been announced for 2 students with  $10,000 (USD Per Year) with the minimum educational qualification of graduate in software engineering. While studying in Korea, the benefited student will get the opportunity of paid internship in GME Korea and pass out student must be a full-time member of GME Korea for at least two years after completion of the study. In addition, post graduate students in korea may have the opportunity to work in a lab with professors.

Only those applicants who have been selected from among the applications received will be given the opportunity to be interviewed. The shortlisted students will have to get the permission from the local government by themselves. The shortlisted students will have to get the permission from the local government by themselves. High priority will be given to the applicant who is proficient in studies, leadership ability and special interest in extracurricular activities. A scholarship selection committee of at least five members will be formed with at least one representative from each of the organizations related to scholarship and the final decision in this regard will be vested in that committee.