२०७९ श्रावण २२ , आइतवार

पृथ्वी जयन्ती

गिता चालिसे-

पौष २७ पृथ्वी जयन्ती
युगान्तकारी मध्य युगको घटना
त्याग र बलिदानले आर्ज्या अर्पण
बिश्व सामु आज्या मुलुक प्राण भन्दा प्यारो नेपाल
दियो जगाएका थियौं पौष २७ गते पृथ्वी जयन्ती
बहुदल र जनवादलेअन्त्य गरे शाह शासन
साना दुखले आर्जया राष्ट्रनायक पृथ्वीका शासन

देशमा आहुति दिने सपुत प्रजा समर्पण
धिक्कारेका छन् जनताले गणतन्त्र दिवस
टुहुरा भएका छौं हामी प्रजा २१औ शताब्दीका नेपाल।।