२०७९ श्रावण २७ , शुक्रवार

दक्षिण अमेरिकामा माछाको टोकाइबाट ४ जनाको मृत्यु

 

सुनाखरी न्युज / दक्षिण अमेरिका – दक्षिण अमेरिकामा माछाको टोकाइबाट नदीमा नुहाउन गएका ४ जनाको मृत्यु भएको हो ।

पराग्वे देशको नदीमा नुहाउनका लागि गएका २० जना घाइते भएको समाचार एजेन्सीले जनाएको छ । जसबाट ४ जनाको मृत्यु भएको र २० जना घाइते भएको बताइएको छ ।

माछाको झुण्डको आक्रमणमा परी मृत्यु हुनेमध्येका एक २२ वर्षीय युवाको शब क्षतिविक्षत अवस्थामा भेटिएको छ ।