२०७९ भदौ १ , बुधवार

शेयर बजारमा बिहिबार पनि देखियो चमक, एकैदिन ४४ अंकले बढ्दा नेप्से २७०० नजिक

nepse high

सुनाखरी न्युज/ काठमाडौं ।
शेयर बजारमा बिहिबार पनि चमक देखियो छ । बैंक तथा वित्तिय क्षेत्रमा देखिएको तरलताको सहजता र कोरोनाको संक्रमण बढ्ने त्रासले गर्दा बजारमा उल्लेख्य शुधार भएको हो ।
यो साताको पछिल्लो कारोबार भएको दिन विहिबार नेप्से ४३ दशमलव २९ अंकले बढेर २६९२ दशमलव ४७ विन्दुमा पुगेको छ । यसदिन ३ अर्ब ६७ करोड रुपैयाँको करोबार भयो ।