२०७९ श्रावण २९ , आइतवार

निर्बाचित सभापति लाई सहयोग गर्नु सबैको दाइत्व जिम्मेवारी हो : नेपाली कांग्रेस पुर्ब केन्द्रीय सदस्य गिरी

सुनाखरी न्युज/ काठमाडौं – नेपाली कांग्रेसका पुर्ब केन्द्रीय सदस्य एबं महासमिति सदस्य किरण गिरीले महाधिवेशन बाट निर्बाचित सभापति शेरबहादुर देउवा लाई सहयोग गरेर नेपाली कांग्रेस लाई बलियो बनाउदै आगामी तिनैतहको निर्बाचन नेपाली कांग्रेस लाई बिजय गराउनु हामी सबैको दाइत्व र जिम्मेवारी हो भन्नुभएको छ ।

 

 

आज बिहान एक रेडियो अन्तरबार्ता मा उहाले सदा सकारात्मक र रचनात्मक बनौं राजनीतिक लगायत सबै बिषयमा आफै सफलता मिल्ने छ भन्नुहुदै
एकता , उत्साह र रुपान्तरण ।
सम्पन्न भएको छ नेपाली कांग्रेसको -१४ औं महाधिवेशन ।
निर्बाचित र मनोनीत सबैमा हार्दिक बधाई तथा शुभकामना ।
मेरो राजनीतिक यात्रामा आस्था , बिश्वास र प्रतिबद्धता नै राजनीति को सबभन्दा ठुलो हतियार हो । नेपाली कांग्रेस पार्टीमा मेरो केन्द्रीय भुमिका र जिम्मेवारी बारे म स्पष्ट छु , बिश्वस्त र ढुक्क छु भन्नुभएको छ । महाधिवेशन ले नयाँ र युवा पुस्ता लाई केन्द्रीय समिति मा चयन गरेको छ । यो युवा पुस्ता को ठूलो उपलब्धि हो अब हामी सबैले ९ लाख क्रियाशील सदस्य हरुको चाहना र भावना बमोजिम पार्टी संगठनमा काम गर्नु पर्ने धारणा पुर्ब केन्द्रीय सदस्य गिरीको छ ।

 

 

नेपाली कांग्रेसका पुर्ब केन्द्रीय सदस्य एबं महासमिति सदस्य किरण गिरी भन्नुहुन्छ -अब कांग्रेस को “अर्जुन दृष्टि ” तिनैतहको निर्बाचनमा ,
नेपाली कांग्रेसको बहुमतको सरकार ।
आम मतदातामा हार्दिक अपिल ,
नेपाली जनताको एउटै मन्त्र ।
कांग्रेस , रुख र लोकतन्त्र ।
यही राजनीतिक यात्राको प्रतिबद्धता प्रति मेरो निरंतरता ।
तरुण र बिद्यार्थीको आह्वान ,
रुख चिन्ह मा नै गरौं मतदान । भन्ने नारा लाई अब गाउँ गाउँ मा लैजान जरुरी रहेको छ ।