२०७९ श्रावण २७ , शुक्रवार

५७ उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

 

सुनाखरी न्युज/ काठमाडौं – सरकारले ५७ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवस्तरीय निणर्यबाट ५७ उपसचिवको एकैपटक सरुवा गरेको हो । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवस्तरीय निणर्य गर्दै उनीहरुको सरुवा गरेको जनाएको छ ।

मन्त्रालय मातहतका निकाय, प्रदेश सरकारको विभिन्न मन्त्रालय तथा त्यस मातहतका निकायदेखि स्थानीय तह सम्ममा ती उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । जसमा कतिपय बढुवापछि पदस्थापन समेत भएका छन् ।

https://www.mofaga.gov.np/news-notice/2580