२०७९ श्रावण २९ , आइतवार

८७४ जना प्रहरी नायव निरीक्षकको सरुवा, को कहाँ ? (सूचीसहित)

सुनाखरी न्युज/ काठमाडौं – सरकारले नेपाल प्रहरीका ८७४ जना प्रहरी नायव निरीक्षकको सरुवा गरेको छ । आइतबार पौष महिनाबाट सरुवा भएको दरवन्दीबाट तलव भत्ता पाउने गरी सरुवा गरिएको छ ।

आवश्यकता अनुसार प्रहरी नायव निरीक्षक सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यता नेपाल प्रहरीमा जनपद समूहतर्फका ७०२ जना प्रहरी जवानलाई पनि हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको छ ।